Article 2
यो स्तम्भमा म सडक दुर्घटना अनि यस सम्बन्धि कानुनमा रहेको क्षतिपूर्तिको (कम्पेंसेसन) व्यवस्था आदिको सेरो फेरोमा रहने आम जिज्ञासा समेट्ने प्रयास गर्दैछु | सानो या ठुलो सडक दुर्घटनामा पर्नुपक्कै पनि दुर्भाग्यपूर्ण संयोग हो | तैपनि त्यस सम्बन्धि कानुन र प्रक्रियाका बारेमा जानकार हुन जरुरि छ | यो लेख खासगरी अस्ट्रेलिया त्यसमा पनि एनएसडब्लु राज्यको यस सम्बन्धि व्यवस्थालाइआधार मानेर लेखिएको...Read More
0
Article 1
यो स्तम्भमा म ‘ family law ‘ को सेरो फेरोका जिज्ञासालाइ समेट्दै छु| पारिवारिक कलह, घरेलु हिंशा वा सुझ बुझ मा नै हुने डीभोर्स वा त्यसले निम्त्याउने सम्पति बाड फाड र बाल बच्चाको रेखदेख; यी सार्है पीडादायी अनि असहज काम हुन् | यस्ता कुराहरुलाई राम्रोसंग मिलान गर्न नसक्दा, कानुनी झन्झट, घरेलु हिंशा अनि नाबालक सन्तानमा पर्ने असर अझ बढ्न सक्छ | १. अस्ट्रेलिया मा डिभोर्स गर्न के...Read More
0

